back
CTIZAN AD

भारत छिर्न लागेका २०६ जना महिला तथा बालबालिकाको उद्धार

वि.सं.२०७५ असोज १ सोमवार

762 

shares

१ असोज, विराटनगर । गएको एक वर्षमा सीमा सुरक्षा प्रहरी कार्यालय रानी विराटनगरले भारत छिर्न लागेका २०६ जनाको उद्धार गरेको जनाएको छ ।

जसमा महिला १०६, बालिका ६४ र बालक ३६ जना छन् । अवैध तरिकाले भारत छिर्न लागेका ती मानिसलाई केरकार गर्दा दलालको फन्दामा परेकाले उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । केरकारमा माइती नेपाल, केआइ नेपाल र साना हात नेपालका प्रतिनिधि संलग्न थिए ।

वि.सं.२०७५ असोज १ सोमवार १६:३७ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...