back
CTIZAN AD

विभुषण सिफारिस समितिका सदस्यले गरे आफ्नै नाम प्रस्ताव

वि.सं.२०७५ असोज ४ बिहीवार

675 

shares

४ असोज, काठमाडौँ । राज्यले महत्वपुर्ण योगदान दिने व्याक्तिहरुलाई दिईने विभुषण सिफारिस गर्न गठित समितिले आफैँलाई सिफारिस गरेका छन् ।

समितिका सदस्यद्वय प्राडा मिना वैद्य मल्ल र ईन्जिनियर कासेन्द्र प्रसाद यादवले आफ्नै नाम सिफारिस गरेका हुन् । उनीहरुले आफैलाई सुप्रबल जनसेवा श्री मानपदवीको सिफारिस गरेका हुन् । राष्ट्रपतिबाट उनीहरुलाई विभुषण दिने निर्णय समेत भएको छ । उनीहरुसहित तेस्रो संविधानको अवसरमा ३ सय ४४ जनालाई अलंकार र पदक दिन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत गराई गृहमन्त्रालयले सार्वजनिक गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०८:३१ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...