back
CTIZAN AD

खानेपानी लिनसमेत भारत जानुपर्ने बाध्यतामा नेपाली

वि.सं.२०७५ असोज ७ आइतवार

660 

shares

७ असोज, बुटवल । नेपालीहरु भारतीय सीमावर्ती बजारमा सामान किन्न जाने कुरा कुनै नौलो होईन । तर, दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोइलाबासका स्थानीयलाई भने खानेपानीका लागि भारत जानु परेको समाचार आजको नागरिक दैनिकमा समाचार छ ।

सो क्षेत्रका सांसद इन्द्रजित थारुले बर्षौदेखि कोइलाबासका स्थानीयले भारतीय सुरक्षा बोर्ड एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन् । बेला–बेलामा त्यहि पानी पनि भारतीय पक्षले बन्द गरिदिन्छ ।

नेपालीलाई पानी लिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गरेको छ । गत चैतमा ुबिद्युत् महशुलका विषयमा विवाद हुँदा पानी दिन बन्द गरिदिएपछि कोइलाबास काकाकुल बनेको थियो ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:१५ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...