back
CTIZAN AD

पोलिग्राफकै भएन भर, पत्ता लाग्न सकेन् पूर्वराजदूतको हत्यारा

वि.सं.२०७५ असोज ७ आइतवार

657 

shares

७ असोज, काठमाडौं । पूर्वराजदूत केशब झाको बबरमहलस्थित भदौ ३ गते आफ्नै निवासमा अज्ञात समुहबाट हत्या भयो । अनुन्धानका लागि सेक्युरेटी गार्ड सानुकान्छा तामाङसहित तीनजना पक्राउ गरियो ।

तीनैले प्रहरी र अदालतमा सोधपुछ बयान दिए । महानगरीय प्रहरी अपराध महाशाखाले सानु कान्छाको बयान शंकास्पद देखिएको भन्दै पोलियोग्राफ परीक्षणका लागि प्रहरी मुख्यालयलाई गुहार्यो । सानुकान्छालाई पोलियोग्राफ गरेपनि राय दिन नसकिने खालको परिणाम आएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

यो एउटा प्रतिनिधि घटनामात्र हो । प्रहरीले यसअघि पनि पटक पटक शंकास्पद व्यक्तिमाथि पोलियोग्राफ टेष्ट गर्दै आएको छ ।

नेपाल प्रहरीले २ वर्ष यता दुई हजार ६६ जनाको पोलियोग्राफ परीक्षण गरेको छ । उसले प्रमाणित हुन नसकेका व्यक्ति र आन्तरिक कारबाहीमा परेकामाथि पोलियोग्राफ परीक्षण गर्दै आएको छ ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:०८ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...