back
CTIZAN AD

दूताबासनै मानब तस्करीमा ?

वि.सं.२०७५ असोज ७ आइतवार

753 

shares

७ असोज, युएई । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा युएई ल्याउने धन्दामा नेपाली दूतावास समेत सामेल भएको पाइएको छ । एक अनुसन्धानमा यस्ता सयौं डकुमेन्ट भेटिएका छन्, जसमा प्रविधिको प्रयोग गरी भिजिट भिसालाई रोजगार भिसा बनाइएको छ ।  त्यसमा दूतावासले साथ दिएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
उदाहरणका लागि दुबई स्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एण्ड सर्भिलिएन्स एलएलसीले युएई ल्याएका केही व्यक्तिलाई हेरौं । उसले सेप्टेम्बर २०१७ देखि फेब्रअरी २०१८ सम्म २ सय ७१ नेपाली यहि बिधिबाट ल्याएको छ ।

उसले ल्याउन चाहेका नेपालीको ३० दिने भिजिट भिसा निकाल्यो । त्यसलाई नक्कली रोजगार भिसा बनाई नेपाली द्रतावासाट प्रमाणित गराएको थियो ।

वि.सं.२०७५ असोज ७ आइतवार ०७:५८ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...