back
CTIZAN AD

कठिन जितसँगै रियल म्याड्रिड लालिगाको शीर्ष स्थानमा उक्लियो

वि.सं.२०७५ असोज ७ आइतवार

657 

shares

७ असोज, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले घरेलु लिग लालिगामा कठिन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा ईस्पानियोललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा मार्को एसेन्सियोले एक गोल गरे । रियलको घरेलु मैदान सान्टिएगो बर्नेबाउमा भएको खेलमा एशेन्सियोले खेलको ४१ औ मिनेटमा गरेको गोल नै रियललाई ३ अंक दिलाउन काफी रह्यो । जितसँगै रियल म्याड्रिड बार्सिलोनालाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले लालिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको छ । एक खेल कम खेलेको वार्सिलोना १२ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७५ असोज ७ आइतवार ०९:३० मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...