back
CTIZAN AD

हाजिर मात्रै गरेर फर्कन्छन् गोरखकाली रबरका कर्मचारी

वि.सं.२०७५ असोज १३ शनिवार

771 

shares

१३ असोज, गोरखा । गोरखकाली रबर उद्योग पूर्णरुपले बन्द भएको चार वर्ष पूरा भयो । २०७१ साल चैत २३ गतेबाट बन्द भएको नेपालकै एकमात्र रबर उद्योग त्यसयता सञ्चालनमा छैन ।
उद्योगमा कार्यरत २३२ मजदुर तथा कर्मचारी भने हाजिर मात्रै गरेर बसेपनि तलब भने पाएका छैनन् । कार्यालयमा ‘हाजिर मात्रै गरेर फर्किन थालेको पनि चार वर्ष भयो,’ उद्योगमा कार्यरत मजदुर ईश्वर परियारले भने, ‘न उद्योग चल्छ, न हामीलाई बिदाई गरिन्छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।
२०४९ सालमा स्थापना भएको नेपालकै एकमात्र टायर उद्योग गोरखकाली रबर उद्योग पूर्णरुपले ठप्प हुँदा लाखौंको लगानी त्यसैखेर जाने अवस्थामा पुगेको छ भने त्यहाँ कार्यरत कर्मचारीहरुको बिचल्ली छ । असार मसान्तसम्मको तलब भत्ता वितरण गर्न २१ करोड ६० लाख ६१ हजार रुपैयाँ आवस्यक पर्छ । उद्योका लेखा अधिकृत दिनेश कार्कीले भने, ‘ उद्योग ठप्प छ कहाँबाट ल्याएर खुवाउनु तलब ?’

वि.सं.२०७५ असोज १३ शनिवार ०८:३६ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...