back
CTIZAN AD

विराटनगर र न्यूयोर्कलाई जोड्न घिमिरेको पहल

वि.सं.२०७५ असोज १३ शनिवार

729 

shares

न्यूयोर्क । लामो समयदेखि अमेरिकामा रहँदै आएका सोमनाथ घिमिरेले विराटनगरको समृद्धिमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको अमेरिका भ्रमणका अवसरमा विराटनगरको सामाजिक, शैक्षिक, औद्योगिक उन्नतीका साथसाथै राजनैतिक इतिहासको केन्द्रका रुपमा प्रबद्र्धन गर्न विराटनगर महानगरपालिका तथा अमेरिकाको न्यूयोर्क महानगरको कार्यालयका बीच थप समझदारी कायम गराउने बताएका छन् ।

विराटनगरका प्रमुख भिम पराजुली केही गरौँ भन्ने भावना भएका र दुरदृष्टि राख्ने नेतृत्व भएकाले न्यूयोर्कसँगको समन्वयमा विराटनगरले लाभ लिन सक्ने कुरा घिमिरेले संसारन्यूजलाई बताएका छन् ।

मेयर पराजुलीसँग विराटनगरमा सँगै पढ्दा देखि नै शिक्षा क्षेत्रमा सँगै संघर्ष गरिएको स्मरण गर्दै घिमिरेले पुनः सँगै मिलेर विराटनगरलाई राम्रो बनाउने अवसर जुटेको बताए ।

वि.सं.२०७५ असोज १३ शनिवार ०८:३७ मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...