back
CTIZAN AD

जामले लियो नचनी चौधरीको ज्यान

वि.सं.२०७५ असोज १९ शुक्रवार

633 

shares

१९ असोज, चितवन । सिकिस्त बिरामी नचनी चौधरीलाई उनका दुई छोराले राम्रो उपचारको लागि भरतपुरदेखि एम्बुलेन्समा राखेर बुधबार बिहान काठमाडौं दौडाए । तर, नौबिसे–नागढुंगाको लामो जाम छिचोल्न नसक्दा उनी अस्पताल पुग्न पाइनन् । बाटैमा उनको प्राण गयो ।
काठमाडौं पु¥याए स्वास्थ्यमा सुधार हुने आशा लिएका छोराहरु देवघाटमा आमाको सतगत गरेर घर फर्किए । रत्ननगर ६, बछौलीी ५१ वर्षीया नचनीलाई ज्वरो आउने लगायतका समस्या देखिएपछि छोराहरुले सदरमुकामको भरतपुर सामुदायिक अस्पतालमा लगेका थिए । अस्पतालमा भर्ना गरेर उपचार हुँदै थियो । तर, सुधार भइरहेको थिएन । १४ गतेपछि आमाको अवस्था विग्रदै गएको माइला छोरा राजेश चौधरीले बताए । डाक्टरले काठमाडौं लैजान भनेपछि जेठा दाइ भुवनेश्वर र उनी आमालाई लिएर हिँडेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०८:१० मा प्रकाशित

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन...

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...