back
CTIZAN AD

दसैंका लागि टिकट बुकिङ सकियो, ५० टिकट बुकिङ

वि.सं.२०७५ असोज १९ शुक्रवार

630 

shares

१९ असोज, काठमाडौं । दसैंका लागि अग्रिम टिकट बुकिङ सकिएको छ । विहिबार सम्म नयाँवसपार्कबाट ५० हजार टिकट बुकिङ भएका छन् ।

टिकटको अग्रिम बुकिङ खुलेको १० दिनमा टिकटको बुकिङ सकिएको लोत्से बहुउद्धेश्यीय प्रालिका प्रबन्धक सुनिल कुँवरले बताए । ‘दैनिक गाडीको टिकट बुकिङ सकिएको छ,’ उनले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

अब थपिएको अतिरिक्त सवारी साधनको मात्रै टिकट बाँकि रहेको उनले बताए । यसवर्ष प्रालि निकट व्यवसायी तथा समितिनिकट व्यवसायीले टिकट बुकिङ खोलेका थिए ।

कुँवरका अनसार अरु विभिन्न स्थानका टिकटहरु पनि सकिन लागेका छनु । लोत्से प्रालिले नयाँ वसपार्कमा व्यवस्थापन सम्हाल्दै आएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०८:१८ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...