back
CTIZAN AD

५४ प्रतिशत नेपाली इन्टरनेटबारे अनभिज्ञ

वि.सं.२०७५ असोज १९ शुक्रवार

630 

shares

१९ असोज, काठमाडौं । नेपालका आधा भन्दा बढी जनसंख्यालाई इन्टरनेट बारे जानकारी नभएको एक अध्ययनले देखाएको छ ।

सूचना तथा प्रविधि क्षेत्रको अनुसन्धान गर्ने संस्था लर्न एसियाले गरेको सूचना तथा प्रविधिको पहुँच र प्रयोगको अवस्था (आप्टरएक्सेस) सम्बन्धी सर्वेक्षणले यस्तो तथ्य बाहिर ल्याएको हो । सर्वेक्षणले ४६ प्रतिशत नेपालीलाई मात्र इन्टरनेटबारे जानकारी भएको देखाएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

त्यसमध्ये इन्टरनेट प्रयोग गर्ने ३४ प्रतिशत नेपालीले मात्र इन्टरनेट प्रयोग गर्छन् ।

२० भन्दा बढी मुलुकमा गरिएको यस्तो सर्वेक्षणले इन्टरनेटको सामान्यय जानकारी समेत नहुनेमा भारतीय ६५ प्रतिशत, पाकिस्तानी ६३ प्रतिशत, बंगलादेशी ६७ प्रतिशत रहेका छन् । त्यस आधारमा नेपाल छिमेकी मुलुकभन्दा अगाडि देखिएको छ ।

वि.सं.२०७५ असोज १९ शुक्रवार ०८:२६ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...