back
CTIZAN AD

गुल्मेली अधिकृत समाजको समन्वयमा पाठशाला फाउन्डेशन सञ्चालन

वि.सं.२०७५ असोज २१ आइतवार

684 

shares

२१ असोज, काठमाडौं । दशै नजिकिइ सकेको छ । तपाइले दशैमा मान्यजनको हातबाट टिका थाप्दै हुनुहुन्छ भने आशिर्बाद अबस्य पाउनु हुनेछ । आशिर्बादमा तपाइलाई भनिनेछ, सरकारी जागिर खानु ठुलो मान्छे बन्नु । त्यो ठुलो मान्छे बन्न लोकसेवा आयोगले लिने परिक्षा उत्तिर्ण हुनुपर्छ ।

पहिला पहिला लोकसेवा पास गर्न टुप्पी कसेर पढ्नु पर्छ भनिन्थ्यो । आजकल भने यस्तो परिक्षा तयारी गराउने बिभिन्न इन्स्टिट्युट खुलेका छन् । यस्तै तयारी गराउने संस्थामध्ये गुल्मेली समाजको समन्वय र सहकार्यमा पाठशाला फाउन्डेसन नामक संस्था खुलेको छ ।

फाउन्डेसनका कार्यक्रम प्रमुख बोध राज कडेलका अनुसार फाउन्डेसनले निजामती सेवका सवै तह र समुहको तयारी कक्षा सञ्चालन गरेको छ । यस्तै फाउन्डेशनले जङ्गी तथा बित्तिय संस्थाले लिने परिक्षाको समेत तयारी कक्षा सञ्चालन गरेको कडेंलले जानकारी दिए ।

वि.सं.२०७५ असोज २१ आइतवार १४:५५ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...