back
CTIZAN AD

दसैंको खसी किन्दा सिङको रङ हेरेर किन्न सुझाव

वि.सं.२०७५ असोज २३ मंगलवार

666 

shares

२३ असोज, काठमाडौैं । दसैंमा खसी बोका किन्दै हुनुहुन्छ ? सिङ हेर्नुहोस् । हरियो रङ देखिए किन्नुहोस् रातो देखिए नकिन्नुहोस् ।

दसैंका लागि ल्याइएका खसीबोका अधिकांश अस्वस्थ पाइएको छन् । त्यसबाट जोगाउन सरकारले सिङमा रङ लगाउन खोजेको हो । त्यसका लागि घटस्थापनादेखि पशुचिकित्सक परिचालन हुँदैछन् ।

तिनले खसी बजार गएर स्वास्थ्य जाँच गर्नेछन् । ‘हरियो छ भने स्वस्थ्य र रातो छ भने अस्वस्थ भनि उपभोक्ताले बुझ्नु पर्यो,’ पशु सेवा विभागका वरिष्ठ अधिकृत डा. चन्द्र ढकालले भने । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
काठमाडौं, कलंकी, बल्खु, सतुंगल, बानेश्वर, साँगा, नागढुंगा, बालाजु, चोभार, टुकुचा, र भक्तपुरमा पशु सेवा बिभागका चिकित्सक खटिनेछन् ।

पशुचिकित्सक टोली बिहान सातदेखि १० बजेसम्म र बेलुका तीनदेखि ५ बजेसम्म अनुगमनमा खटिने विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले जानकारी दिए ।

वि.सं.२०७५ असोज २३ मंगलवार ०८:०७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...