back
CTIZAN AD

दसैंमा सेनाले उपत्यकालगायत विभिन्न जिल्लामा निःशुल्क बस सेवा दिने

वि.सं.२०७५ असोज २९ सोमवार

636 

shares

२९ असोज, काठमाडौं । सैनिक मुख्यालयले सर्वसाधारणलाई लक्षित गरेर दसैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । उक्त दिन सवारी साधन समेत न्यून हुने भएकाले सर्वसाधारणलाई लक्षित गरी सैनिक मुख्यालयले निःशुल्क बस सञ्चालन गर्ने भएको हो ।
टीकाको दिन भद्रकालीबाट उपत्यकाका आठ रुटमा बिहान सातबजेदेखि सेनाको बस छुट्नेछ ।
बिहान ७, ११ र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका निःशुल्क बस सेवा सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
सेनाले दसैं मनाउन घर जाने सकलदर्जा र तीनका आश्रित परिवारका लागि समेत निःशुल्क बस सेवा सञ्चालन गर्ने जाएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
असोज २५ गतोट ३१ गतेसम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लम्जुङ, रामेछापे, पोखरा, बुटवल, गोरखा, धादिङ, त्रिशुली, चौतारा, हेटौडा, नारायणढ सिराहा–राजविराज जाने तथा उपत्यका आउने गरी निःशुल्क बस सेना सञ्चालन गरिने छ । बसमा प्रतिसैनिक परिवारसहित बढीमा ५ जनाले सुविधा पाउने छन् ।

वि.सं.२०७५ असोज २९ सोमवार ०८:१२ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...