back
CTIZAN AD

स्वाभिमान माइक्रोफाइनान्सले आइपिओ बिक्री गर्ने

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

681 

shares

६ कात्तिक, काठमाडौँ। नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् ।

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख बराबरको साधारण शेयर (आइपिओं) बिक्री गर्ने भएको छ ।

कम्पनीको हालै सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आइपिओ बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले शेयर बिक्री गरेपछि चुक्ता पूँजी रु छ करोड पुग्नेछ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको सो वित्तिय संस्थाको १९ वटा शाखा सञ्चालनमा छन् भने गत असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगेका छन् ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार १९:१४ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...