back
CTIZAN AD

कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1K 

shares

६ कात्तिक, सल्यान  । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् ।
कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको कालीमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी हुन्छ ।”
कालीमाटी गाविसका सिमलकुना, खैरीकाँडा लगायत जङ्गलमा चिउरी प्रशस्त मात्रामा पाइने भएकाले पनि सो ठाउँ मौरीपालनका लागि उपयुक्त छ । मौरीलाई आवश्यक पर्ने फूल जङ्गलमा पाइने भएकाले मौरीपालन व्यवसाय फस्टाएको कृषकको भनाइ छ । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:०१ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...