back
CTIZAN AD

एमाले पाल्पामा आचार्य

वि.सं.२०७३ कात्तिक ६ शनिवार

1K 

shares

 ६ कात्तिक,रामपुर (पाल्पा) । नेकपा (एमाले) पाल्पाका जिल्ला अध्यक्षमा नारायणप्रसाद आचार्य आज सर्वसम्मत चयन हुनुभएको छ ।

आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मोहन थापा, सचिवमा ओमबहादुर घर्ती मगर र उपसचिवमा खिमानन्द पाण्डे चयन हुनुभएको सचिवालय सदस्य देविलाल लामिछानेले बताउनुभयो । अन्य सदस्य चयनका लागि सहमतिको प्रयास भइरहेको छ । अधिवेशनले ५९ जिल्ला सदस्य चयन गर्ने एमालेले जनाएको छ । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:०६ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...