back
CTIZAN AD

सुत्केरी भैसी हेर्न किसानका गोठ–गोठमा मेयर

वि.सं.२०७५ कात्तिक १८ आइतवार

651 

shares

१८ कात्तिक, काभ्रे । काभ्रे पनौती नगरपालिकाका मेयर भीम न्यौपाने सुत्केरी भैसी हेर्न खर्च बोकेर गोठ–गोठ पुग्ने गरेका छन् । भैसीपालक किसानलाई प्रोत्साहन गर्न नगरले भैसीका पाडा पाडी दर्ता अभियान पनि थालेको छ ।
व्यवसायिक पशुपालनमा किसानलाई प्रोत्साहित गर्न नगरपालिकाले भैसी सुत्केरी खर्च उपलब्ध गराउन थालेको मेयर न्यौपानेले जानकारी दिएको आजको अन्नपूर्णपोस्ट  दैनिकमा समाचार छ ।
‘किसानलाई भैसी पालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन भैसी सुत्केरी भत्ता कार्यक्रम सुरु गरेका हौं,’ उनले भने । भैसी सुत्केरी भत्ता वितरण गर्न नगरले चालु आर्थिक वर्षमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भैसी सुत्केरी भत्ता वापत पाँच हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार ०८:०३ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...