back
CTIZAN AD

भारतमा पटाका विस्फोटका कारण एक जनाको मृत्यु, केही घाइते

वि.सं.२०७३ कात्तिक ६ शनिवार

930 

shares

५ कात्तिक, नयाँ दिल्ली (भारत)  । दक्षिण भारतको तामिल नाडू राज्यमा एक निजी ट्युसन केन्द्रमा शुक्रबार पटाका विस्फोटमा एक विद्यार्थीको मृत्यु भएको छ भने तीन जना विद्यार्थी घाइते भएका छन् ।

कोइम्वातुर सहरमा अवस्थित उक्त शैक्षिक केन्द्रमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई कक्षा लिइरहेका बेला भएको उक्त घटनामा एक जना विद्यार्थीको मृत्यु भएको तीन जना घाइते भएका र करिब २०० जना विस्फोटबाट पहिल्यै भागेर ज्यान जोगाउन सफल भएका यहाँका उच्च प्रहरीले जानकारी दिए ।

उनले घटनाको विवरण सार्वजनिक गर्न आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्न घटनास्थल पुगेका सञ्चारकर्मीसँग अनुरोध गरे ।

यसैबीच घटनाको छानबिन गर्न एक छानबिन समिति गठन गरी घटनाबारे तथ्य बाहिर ल्याउन राज्य सरकारले प्रशासनलाई निर्देशन दिएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:२८ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...