back
CTIZAN AD

इराकमा सरकारी सेनाद्धारा ४८ आईएस आक्रमणकारी मारिए

वि.सं.२०७३ कात्तिक ६ शनिवार

948 

shares

६ कात्तिक,किरकुक (इराक)  । इराकको किरकुकमा शनिबार भएको सुरक्षा कारवाहीमा परी ४८ जना इश्लामिक इस्टेट(आईएस) आक्रमणकारी मारिएका छन् ।

ब्रिगेडियर जनरल खत्तब ओमर अरेफले सुरक्षा फौज र आक्रमणकारीवीच भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिनुभयो । घटनामा १३३ भन्दा बढी घाइते भएको बताईएको छ ।

अर्को एक आधिकारीक श्रोतका अनुसार घटनामा अन्य ४६ जना पनि मारिएका छन् । तिनिहरु मध्ये अधिकांश सुरक्षा फौज तर्फका रहेका छन् ।

घटनास्थल इराकको राजधानी बग्दाददेखि २४० किलोमिटर उत्तर तर्फ पर्दछ । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक ६ शनिवार १२:२९ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...