back
CTIZAN AD

डोल्पामा जीप दुर्घटना दशको मृत्यू !

वि.सं.२०७५ कात्तिक १९ सोमवार

1.1K 

shares

९ कात्तिक, काठमाडौं । डोल्पाको सदरमुकाम दुनैबाट जुफलतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी उपरिक्षक अबदेश बिष्टले दिएको जनकारी अनुसार भे १ च १६१० नम्बरको जीप ठूलीभेरी न.पा. ९ कालागौडाबाट भेरी नदीमा खसेर उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेका २ जनाको जिबितै उद्दार गरिएकोछ ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार १७:१३ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...