back
CTIZAN AD

 जहाँ टिका दिएर झगडा मिलाइन्छ

वि.सं.२०७५ कात्तिक २८ बुधवार

504 

shares

२८ कात्तिक, गोरखा । सामान्यत : कुनै विवाद वा झमेला सुल्झाउन पहिलो सम्बन्धित निकायमा निवेदन दिने गरिन्छ । गोरखाको एउटा दुर्गम गाउँमा भने परम्परादेखि भिन्न चलन रहिआएको छ । गाउँस्तरको विवाद सुल्झाउन ‘टीका’ दिने चलन छ । टीकामा खादा, गच्छे अनुसार पैसा र एक बोतल रक्सी हुन्छ ।
एकसाता अघि वृद्ध भत्ता वितरणमा चुमनुब्री गाउँपालिका ६ चुम्तेतस्थित चुम्लिङ पुगेका वडाअध्यक्ष लोप्साङ लामालाई स्थानीय फुर्पा लामाले पहेँलो खादाभित्र १ सय ५० रुपैयाँ बेरेर राखिदिइन् । ‘टीका दिएसँगै वडाअध्यक्ष लामा समक्ष उनले आफ्ना समस्या मौखिक रुपमा राख्न सुरु गरिन् । सधैजसो छिमेकी सँग खानेपानीको विषयमा विवाद हुने गरेकाले छलफलबाट सुल्झाईदिनुपर्ने उनको माग थियो । ‘टीका’ दिएको भोलीपल्टै वडाअध्यक्ष लामाले दुवै पक्षलाई बोलाएर यसअघिका वर्षजस्तै मिलेर पानी प्रयोग गर्न सहमति गराए ।

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०९:४४ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...