back
CTIZAN AD

मन्त्री र सचिवका कारण जनप्रतिनिधि हैरान

वि.सं.२०७५ मंसिर ६ बिहीवार

630 

shares

६ मंसीर, काठमाण्डौं । स्थानीयतहमा प्रमुख प्रशासकिय अधिकृत तारन्तर फेरबददले स्थायी सरकार मानिने कर्मचारी तन्त्र अस्थिर भएका छन् भने जनप्रतिनिधि हैरान भएका छन् ।

प्रशासकिय अधिकृतहरु आफैले चाहेर, शक्तिकेन्द्रको दबाबमा वा स्थानीयतहका प्रमुखले ारुचाएर छोटो अबधिमै सरुवा हुँदा काम प्रभावित भएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

पाँचवर्षका लागि चुनिएको स्थानीय सरकारमा करिब डेढ वर्षमै ६ पटकसम्म सरुवा भएका उदाहरण भेटिएका छन् ।
जाजरकोटको कुशे गाउँपालिकामा ६ प्रमुख प्रशासकिय अधिकृत फेरिइसकेका छन् । दैलेखको ११ वटै स्थानीयतहमा तारन्तार अधिकृत बदलिएका छन् ।

नेपालगन्ज उपमहाानगरपालिका प्रमुख धवल समशेर राणा डेढ वर्षको अवधिमा चौथो प्रशासकिय अधिकृत सँग काम गर्दैछन् ।

‘एकजना अधिकृतलाईस्थानीय वस्तुस्थिति बुझ्न महिनौ लाग्छ, सबै बुझेर कामलाई गतिदिन थाल्दा नथाल्दै सरुवा भइदिन् । अर्को आउँछ, जसलाई बस्तुस्थिति बुझ्न महिनौ लाग्छ, त्यतिन्जेल सरुवा भइहाल्छ,’ उनले भने, ‘ संघीय मन्त्रालयका मन्त्री र सचिवको मनपरी हैरान छ ।’

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०८:२६ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...