back
CTIZAN AD

पुर्वलडाकु भन्छन्–जनयुद्ध लड्दा बर्बाद भइयो

वि.सं.२०७५ मंसिर ६ बिहीवार

582 

shares

६ मंसिर, दाङ । ‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोटसहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सश्स्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन् ।

जनवादी सत्ता ल्याउने सपना बोकेर जनयुद्धमा लागेको बताउने उनी अहिले ती दिन सम्झिन चाहाँदैनन् । किनकि उनलाई देखाइएको सपना पुरा भएन । राजनीतिक परवर्तन भए पनि उनले सोचेजस्तो पद्धती विकास हुन सकेन ।

घोराहीको एक व्यस्त चोकमा ठेलामा प्याकिङ मिठाई राखेर ग्राहक कुरिरहेका उनले भने,देश बदल्छु भनेर लाग्दा आफैँ बर्बाद भएँ,अब आफुलाई फुटपाथको दैनिकीबाट बदल्ने मिसनमा छु ।माओवादीको जनमुक्ति सेनामा प्लाटुन कमान्डरसम्म भएर काम गरेका उनी द्धन्द्धकालनि आरोहअवरोह सुनाउन अनकनाए । उनले भने,नमिठो अतित किन सम्झनु ? केसीका अनुसार राज्यसत्ता परिवर्तनका लागि भन्दै उनी २०५८ सालमा माओवादी लडाकुमा प्रवेश गरेका थिए । आजको नागरिक दैनिकबाट ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०८:४१ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...