back
CTIZAN AD

जनतालाई कति हो कति सास्ती, चामल किन्न १० दिन पैदल

वि.सं.२०७५ मंसिर ६ बिहीवार

573 

shares

६ मंसीर, मुगु । हुम्लाको सुर्के गाउँपालिका २ उनपानीकी ४५ वर्षीया कन्निसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युमा बोकेर ५ दिनपछि गमगढी आइपुगिन् । गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर पुग्न उनलाई थप पाँचदिन लाग्छ । उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी चामल लिएर गाउँ फर्किने तयारीमा छन् ।
यी दुई मात्र होइन, हुम्लाको सर्केगाड र चंखेली गाउँपालिकाबासी पनि चामल लिन १० दिन पैदल हिडेर गमगढी आईपुग्छन् । मुगुबाट दुःख कष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरु बताउँछन् ।
मुगु सदरमुकाम आएर चामल लिनुको विकल्प छैन । स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो । स्थानीयलाई सिमीकोट पुग्न तीनदिन लाग्छ तर त्यहि पनि चामल नपाउँदा अधिकांश उपभोक्ता मुगु नै आउनु पर्छ । गमगढीमा प्रतिकिलो ५० रुपैयाँमा पाइने चामल गाउँपुग्दा २०० रुपैयाँ किलो पर्ने स्थानीयले बताएको आजको कान्तिपुर दैनिकमा मुगुबाट राजबहादुर शाही लेख्छन् ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ०८:५२ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...