back
CTIZAN AD

संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन गर्ने चेतावनी दिए महतोले

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

906 

shares

rajendra-mahato

९ कात्तिक, गौशाला । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले छठ पर्वसम्म संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति गम्भीर नभए अब मधेसवादी दलसँग सरकार बनाउने बेलामा गरेको सहमति समेत टुटेर जाने तथा मधेसवादी दलले आफ्नो समर्थन फिर्ता लिने बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:४४ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...