back
CTIZAN AD

सहमतिविपरीत विद्येयक आए अनशन बस्छु  : केसी

वि.सं.२०७५ पुस २४ मंगलवार

738 

shares

२४ पुस काठमाडौ । चिकित्सकशास्त्र अध्ययन संस्थान आइओएमका प्रा. डा. गोविन्द केसीले संसदीय उपसमितिले आफूसँग भएको सहमतिविपरित चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा सवस्थ्य समितिमा पठाएको भन्दै आपत्ति जनाएका छन् ।आइतबार बसेको शिक्षा तथा स्वास्थ्य उपसमितिले बहुमतमा पास गरी विधेयक पुर्ण समितिमा पठाएको थियो ।
एपसमितिले केसीसँग भएका महत्वपुर्ण तीन मागलाई बेवास्ता गर्दै विधेयक पास गरेको थियो । उपसमितिले माग सम्बोधन नगरेपछि केसीले सोमबार पत्रकार सम्मेलनमार्फत आफुसँग भएको सम्झौताविपरीत उपसमितिले पठाएको विधेयक अविलम्ब सच्याउन माग गरे । आजको नयाँपत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस २४ मंगलवार ०८:४८ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...