back
CTIZAN AD

विवेकशीलबाट छुट्टिएर नयाँ पार्टी गठन गरे थापाले

वि.सं.२०७५ पुस २७ शुक्रवार

630 

shares

२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक उज्जव थापा विवेकशीलबाट छुट्टिएर नयाँ पार्टी गठन गरेका छन् ।
थापाले नेतृत्व गर्न लागेको नयाँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको बताइएको छ ।
उज्जवल थापासँगै नेतृ रन्जु थापा पनि पार्टीबाट बाहिरीएकी छन् । जम्मा ३७ जनाको केन्द्रीय सदस्य रहेको साझाबाट उज्जवल सहित १६ जना बाहिरीएर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउन गएको बताइएको छ । जसमा प्रदेश ३ का सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल समेत छन् ।
थापाले पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित हालै मात्र प्रतिवेदन सार्वजनिक गरेका थिए ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १७:३८ मा प्रकाशित

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...