Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

वाइडबडी खरिदमा देउवाको संलग्नताबारे सांसदको चासो



३० पुस काठमाडौ । वाइडबडी विमान खरिदमा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको समेत संलग्नताबारे सत्यतथ्य जानकारी दिन सत्तारुढ दलका सांसद्ले माग गरेका छन् ।

विमान खदिमा देउवाको नाम जोडिएकाले संसद्मा वास्विकता आउनुपर्ने भन्दै सत्तारुढ सांसदहरुले प्रतिनिधिसभाको आइतबारको बैठकमा यस्तो माग गरेका हुन् ।
नेकपा सांसद यज्ञराज सुनुवारले वाइडबडी खरिदमा कांग्रेस सभापति देउवाको नाम जोडिएकोबारे सदनले जानकारी पाउनुपर्ने बताए ।

२४ जेठ ०७४ मा प्रधानमन्त्री भएलगत्तै केही दिनमा देउवाले वाइडबडी खरिदको रकम भुक्तानीका लागि सिफारिस गरेको र सो वेला पर्यटन मन्त्रालयसमेत देउवाकै नेतृत्वमा रहेकाले सांसदहरुले यसबारे चासो व्यक्त गरेका हुन् । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।