back
CTIZAN AD

९ करोडको सखरखण्ड आयात

वि.सं.२०७५ माघ १ मंगलवार

2.6K 

shares

१ माघ बुटवल । माघे संक्रान्तिका लागि बुटवलमा मात्रै करिब नौ करोडको सखरखण्ड आयात भएको छ । बुटवल कृषि उपज तथा थोकबजार केन्द्रमा माघे संक्रान्तिलाई लक्ष्य गरी पुस २५ गते बाट सख्खरखण्ड र तरुलको कारोबार हुन थालेको हो । यो पटक कृषि उपजमा दुई हजार टन सख्खरखण्ड भारतबाट आयात भएको छ ।
न्ेपालमा उत्पादित सख्खरखण्ड थोकबजारमा नभएको केन्द्रको अध्यक्ष कलाधर पन्थीले बताए । स्वदेशी उत्पादनको सख्खरखण्ड ठुलो एकादशीमा खपत भयो । केही त्यसपछि बिक्रि भयो, उने भने, माघे संक्रान्तिको लागि नेपाली उत्पादन छैन ।कृषि उपज तथा थोकबजारमा सख्खरखण्डको मूल्य ४० देखि ५० रुपैयाँमा बिक्री हुन्छ । आजको अन्नपुर्ण पोस्छ दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ १ मंगलवार ०८:२१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...