back
CTIZAN AD

धर्मदेशना

वि.सं.२०७५ माघ ८ मंगलवार

1.1K 

shares

८ माघ, काठमाडौँ – काठमाडौँको श्रीखण्डमूल महाविहारमा मिलापुन्हीका अवसरमा नेवारी बौद्ध परम्परानुसार बौद्ध स्तोत्रपाठ तथा धर्मदेशना गरिएको छ ।

बौद्ध दर्शन तथा परम्परामा मिलापुन्हीको विशेष महत्व छ । यस दिन चन्द्रमाको पूजा गरिने तथा आगो ताप्ने काम गरिन्छ । त्यस अवसरमा श्रीखण्डमूल महाविहारको अर्धवार्षिक भेलाका रुपमा रहेको जाडोयामको पोहेला९पुस १५–माघ १५०को पहिलो पूजा पनि सोमबार सम्पन्न गरियो ।

मिलापुन्हीका अवसरमा नेपाल बज्रयान महासङ्घका अध्यक्ष बौद्धविद्वान् राजेन्द्रमान बज्राचार्यले बुद्धधर्ममा मिलापुन्हीको धार्मिक महत्वबारे धर्मदेशना गरेका थिए ।

वि.सं.२०७५ माघ ८ मंगलवार १५:५८ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...