back
CTIZAN AD

२३ वर्षीय छोरी बचाऊन गरिब बाबुको अपिल

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

831 

shares

14875171_1048662668565559_1676649958_nकाठमाण्डौं । काभ्रे चापाखरी २ मेदुवालका चमरसिङ तामाङले आफ्नो २३ बर्षिय छोरीलाई बचाइदिन देश तथा विदेशमा रहेका नेपालीसँग अनुरोध गरेका छन् ।
केही वर्ष अघि उनकी छोरी मञ्जु तामाङ अत्याधिक ज्वरोले थलिएकी थिइन् । उपचारमा ध्यान पु¥याउन नसक्दा ज्वरोको असर कानमा पर्न गएको र कान पूर्ण रुपमा बन्द भएको चमरसिंहले बताए ।
छोरीको उपचारको लागि पैसा नहुँदा यस्तो पीडा पोख्छन् चमरसिंहल ‘आर्थिक अभाबका कारण समयमा नै उपचार हुन सकेन, अहिले दुबै कान ठप्पै नसुन्ने भए पछी केही महिना अधि काठमान्डौ महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा उपचारको पुगे । डाक्टरहरूले तत्कान दुबै कानको अप्रेशन गर्नु पर्छ भने । अहिले पैसा छैन भन्दा समयमा नै अप्रेसन हुन नसके त्यसको असर बिस्तारै स्वरमा पर्दै जाने र बिरामी को मृत्यु नै हुने भने । हामी गरीवले त पैसा नहुाद्या पनि अकालमै मर्नुपर्दाेरहेछ । हामीले के बिगार गरेका थियौं र ?
हस्पिटल भर्ना भएको लामो समय बित्दा सम्म पनी आर्थिक जुटाऊन नसक्दा अहिले सम्म मञ्जुको उपचार हुन सकेको छैन । तामाङ ले अब अरू कुनै उपाय नभएको भन्दै सम्पुर्ण नेपाली सहयोगी मन हरू लाई सहयोग को लागी अनुरोध गरेका छन् ।
मञ्जुलाई उपचारहको लागि सहयोग गर्न चाहन व्यक्ति वा संघ–सस्थाले नम्बर स् ९८१८६६२९१० मा मा सिधा सम्पर्क गरेर थप जानकारी लिन र सहयोग गर्न सक्नु हुन्छ ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०७:०९ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...