back
CTIZAN AD

बोइङ बेच्ने निर्णय आफै गर्नू–मन्त्रालय

वि.सं.२०७५ माघ १५ मंगलवार

624 

shares

१५ माघ,काठमाडौं । नेपाल वायु सेवा निगमको बोइङ बिमान बेच्ने निर्णय आफै गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अह्राएको छ । बोइङ बेच्ने स्वीकृतिको माग गर्दै निगमले पठाएको पत्रको जवाफमा मन्त्रालयले आफै निर्णय गर्न भनेको हो ।

वाइड बडी बिमान खरिदमा निर्णय गर्दा अनियमितताको आरोप लागेपछि मन्त्रालय पन्छिएको बुझिएको छ । निगमले मंसिर तेश्रो साता बोर्ड बैठकबाट बोइङ बिक्रि गर्ने निर्णय गर्दै स्वीकृतिका लागि मन्त्रालय पठाएको थियो । आजको नागरिक दैनिकबाट

वि.सं.२०७५ माघ १५ मंगलवार ०८:०७ मा प्रकाशित

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसमः यी स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...