back
CTIZAN AD

बोल्नै नसक्ने भए डा. केसी

वि.सं.२०७५ माघ १५ मंगलवार

726 

shares

१५ माघ,काठमाडौं । उनी आँखा चिम्लेर पल्टीरहन्छन् । कोही भेट्न आउदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगुन्तुक हेरेर फर्कन्छन् ।

२० दिनदेखी अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ । उनको दुईपटक एन्जीओग्रामी गरिसकिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोली समेत निस्कदैन । मुस्किलले साउती गर्छन् । परेला पाट्टिएका छन् । तर, ६३ बर्षीय केसीले औषधि खान मानेका छैनन् ।

नजिक आउने चिकित्सकलाई इसारा गर्छन् । उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ । केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जााकारी दिए । आजको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७५ माघ १५ मंगलवार ०८:१७ मा प्रकाशित

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

धनगढीमा आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...