back
CTIZAN AD

तनहुँ सेवा समाजमा पदमबहादुर विक

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1.3K 

shares

tanahu-sewa-samaj-uae-2073

उद्धव मगर दोहा, कतार

अक्टोबर २८ का दिन तनहुँ सेवा समाजको नवौं वार्षिक अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तोयानाथ पौडेलको अध्यक्षता, भिम थापाको प्रमुख आतिथ्यता रहेको सो अधिवेशनको सञ्चालन महासचिव दिलबहादुर रानाभाटले गरेका थिए । कार्यक्रममा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । नयाँ कार्यसमितिमा १५ सदस्य पदाधिकारीहरु चयन भएका छन् ।

जसको अध्यक्षमा पदमबहादुर वि.क, प्रथम उपाध्यक्षमा रेशम तामाङ्ग, द्धितिय उपाध्यक्षमा ऋषि वि.क, महासचिवमा बलराम गैरे, सचिवमा मिनराज खड्का, कोषाध्यक्षमा अर्जुन सुनुवार, सह–कोषाध्यक्षमा संघम रायमाझी र सदस्यहरुमा दिलबहादुर परियार, बसन्त पोखरेल, सिखर श्रेष्ठ, सोमनाथ रसाईली र मिनबहादुर कुमाल रहेका छन् भने ३ स्थान पछि थप गरिने बताइएको छ । कार्यक्रम अत्यन्तै सौहद्रपुर्ण वातावरणमा सम्पन्न भएको कार्यक्रमका अध्यक्ष तोयानाथ पौडेलले बताए ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०१:४६ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...