back
CTIZAN AD

पाठ्यपुस्तक अभाव हुने संकेत, ४० थान छापिनै बाँकी

वि.सं.२०७५ फागुन ५ आइतवार

687 

shares

५ फागुन, काठमाडौ । मुलुकभर विद्यार्थीले यस वर्ष पनि समयमै पाठ्यपुस्तक नपाउने प्राय निश्चित भएको छ । पाठ्यपुस्तक छपाइको काम समयमा पुरा हुन नसक्दा शैक्षिक सत्र २०७६ का लागि विद्यार्थीले नयाँ पाठ्यपुस्तक नपाउने अवस्था आएको हो ।

हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । तर, विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन तराई र पहाडका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुुन ५५ दिन मात्रै बाँकी छ । तर, केन्द्रमा पुस्तक छपाइने तीव्रता पाउन नसक्दा ती जिल्लमा पनि समयमा नै पुस्तक पुग्न कठिन हुने देखिएको छ ।
कक्षा १ देखी ४ सम्मको ७० लाख थान पाठ्यपुस्तक छपाइका लागि पाठ्यक्रम विकास केन्द्रले विभिन्न ११ वटा प्रेसलाई सुचीकृत गरेर काम अघि बणएको छ । आइतबारको राजधानी दैनिक प्रशान्त वलीले लेखेका छन् ।

वि.सं.२०७५ फागुन ५ आइतवार ०७:४७ मा प्रकाशित

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...