back
CTIZAN AD

अनेस मकाउद्धारा विचल्लीमा परेका विद्यार्थीको उद्धार गर्न माग

वि.सं.२०७५ फागुन ९ बिहीवार

711 

shares

९ फागुन,मकाउ । अन्तराष्ट्रिय नेपाली समाज मकाउ द्धारा विचल्लीमा परेका विद्यार्थीको उद्धार गर्न माग गरेको छ ।

समाजका अध्यक्ष प्रजुन कुमार अधिकारीले विहिबार एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियामा उज्ज्वल भविस्यको लागि मिठो सपना बोकेर गएका झण्डै १४ सय विद्यार्थी विचल्लीमा परेको भन्दै उद्धारका लागि जोडदार माग गरेको छ ।

समाजले अष्ट्रेलियास्थित अन्तराष्ट्रिय नेपाली समाजलाई तत्काल यसबारेमा थप सूचना लिन र आवस्यक समन्वयका लागि एनआरएनए अष्ट्रेलिया लगायतका सबै संघ संस्थासँग समन्वय गरेर विचल्लीमा परेका विद्यार्थीहरुलाई सहयोग गर्नका लागि आग्रह गरेको बताएको छ ।
समाजले दर्ता नभएको कलेजमा यसरी हजारौ विद्यार्थी उच्च शिक्षाका लागि गएको र विचल्लीमा परेको भन्दै यसले विद्यार्थीहरुका अभिभावक मात्र नभएर सबैलाई मर्माहत बनाएको बताएको छ ।

समाजले दर्ता नभएका कलेजमा विद्यार्थी पठाउने नेपालका कन्सल्टेन्सी, नोअब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालय, पराराष्ट्रमन्त्रालय, परामर्श दाताहरुले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । साथै यस्ता परामर्श दाताहरुको आवस्यक विवरण संकलन गरी आवस्यक कारबाही गर्न भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १८:०१ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...