back
CTIZAN AD

रसियाले इमान्दार समन्वयको पक्षमाः लाभरोभ

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

951 

shares

१८ कात्तिक,एथेन्स (ग्रीस)। रसियाले सिरियामा जारी राजनीतिक द्वन्द्व अन्त्यका लागि इमान्दार समन्वयको खोजी गरेको रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभले बुधबार बताउनुभएको छ ।

लाभरोभले द्वन्द्व अन्त्यका लागि इमान्दार पहल गर्न मस्कोद्वारा द्वन्द्वग्रस्त सिरियाली प्राचीन सहर अलेप्पोमा छोटो युद्धबिरामको घोषणा गरेको छ ।

“हामीले हाम्रा अन्तर्राष्ट्रिय सहयात्रीलाई सिरिया द्वन्द्व अन्त्यका लागि इमान्दार प्रयास गर्नका लागि ध्यानाकर्षण गर्न चाहन्छौँ,” लाभरोभले आफ्नो औपचारिक ग्रीस भ्रमणका क्रममा यहाँ बताउनुभयो ।

लाभरोभले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावअनुसार सिरिया द्वन्द्व अन्त्यका लागि काम गर्नुपर्नेमा वासिङटनबाट यसो हुन नसकेकोे धारणा व्यक्त गर्नुभयोे । वासिङटनबाट सिरियामा अतिवादी समूहहरुलाई सहयोग गरेकोमा चासो व्यक्त गर्नुभयो । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०४:२० मा प्रकाशित

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै...