back
CTIZAN AD

दुई अमेरिकी प्रहरी अधिकारीको गोली हानी हत्या

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

768 

shares

१८  कात्तिक,इओवा (अमेरिका)। अमेरिकाको डेस मोइनिस क्षेत्रमा कार्यरत दुई प्रहरी अधिकारीमाथि बुधबार भएको आक्रमणबाट उनीहरुको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

करिब चार किलोमिटरको फरक स्थानमा भएका आक्रमण उस्तै (एम्बुस–प्रकृतिका ) आक्रमण भएको सुरक्षाकर्मीको दाबी छ ।

स्थानीय समयअनुसार बुधबार १ बजेर ६ मिनेटको समयमा पहिलो आक्रमण भएको थियो भने यसको ठिक २० मिनेटपछि दोस्रो आक्रमण भएको थियो ।

अमेरिकी सुरक्षाकर्मीले प्रहरीमाथि गोली चलाउने हत्यारा डेस मोइनिस क्षेत्रमा रहेको र उसले अर्को कसैलाई आक्रमण गर्नुपूर्व नै नियन्त्रणमा लिइने जनाएका छन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै गर्दा छिटफुट यस्ता घटना भइरहेका भए पनि निर्वाचन पूर्ण तथा शान्तिपूर्ण रहने सुरक्षाकर्मीले जनाएका छन् । रासस÷एपी

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०४:१९ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...