back
CTIZAN AD

पोर्चुगलमा नेपाली युवाको मृत्यु

वि.सं.२०७५ फागुन १३ सोमवार

786 

shares

पोर्चुगलमा रहेका एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ ।  पोखरा हेम्जा निवासी हरि कुँवरको २९ वर्षको उमेरमा उपचारका क्रममा मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ं पोर्चुगलले जनाएको छ ।

ब्रेन ट्युमर भएका कुँवरको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

९ वर्षदेखि पोर्चुगलमा रहँदै आएका उनको निधनले मर्माहत भएको बताउँदै कुवँरको हिन्दु परम्परा अनुसार मंगलबार लिस्वनमा दाहसंस्कार गरिने हुनाले निम्न स्थानमा श्रद्धान्जली कार्यक्रमका लागि उपस्थित हुुन पनि एनआरएनए पोर्चुगलले अनुरोध गरेको छ ।

मिति–२६ फरवरी, मंगलबार १ बजेदेखि २:१५ सम्म ।

funeraia capuchos साउजोसे हस्पिटल मर्तिमुनिज पछाडि र २–४५ मा अन्तिम दाहसंस्कार Avenida de Pádua Cemitério olivias (Estrada de S. Cornélio)1800-328 Lisboa
1800 – 297 Lisboa

यसैबीच नेपाली जनसम्पर्क समिति पोर्चुगल परिवारले पनि कुँवरको मृत्युले मर्माहत भएको बताउँदै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

वि.सं.२०७५ फागुन १३ सोमवार १८:११ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...