back
CTIZAN AD

पुरुष बास्केटबल टोलीको टुङ्गो लगाइयो

वि.सं.२०७५ फागुन १३ सोमवार

744 

shares


१३ फागुन, काठमाडौँ  । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगताका लागि प्रदेश नं ३ बाट सहभागी हुने पुरुष बास्केटबल टोलीको टुङ्गो लागेको छ ।

छनोट हुने बाह्र सदस्यीय टोलीमा काठमाडौँका छ, ललितपुरका चार तथा भक्तपुर र काभ्रेका एक–एक खेलाडी छनोट भएका प्रदेश ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिए । छनोट हुनेमा काठमाडौँका सदीश प्रधान, विक्रम डङ्गोल, मवीन्द्र भण्डारी, विनोद श्रेष्ठ, विक्रम जोशी र मनीष केसी छन् ।

त्यसैगरी ललितपुरबाट कर्मा गुरुङ, अनिल खड्गी, सञ्जय व्यञ्जन्कार (क) र सञ्जय ब्यञ्जन्कार (ख) छनोट भएका छन् भने भक्तपुरका मनेश राजोपाध्याय तथा काभ्रेका मनोज केसी छन् ।

वि.सं.२०७५ फागुन १३ सोमवार १९:०२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...