back
CTIZAN AD

छानबिनको घेरामा ७८ न्यायाधीश

वि.सं.२०७५ फागुन १४ मंगलवार

624 

shares

१४ फागुन, काठकाडौ । प्रध्यानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन् । न्याय सम्पादन त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन् ।

यस्तै, विभिन्न ७८ जना न्यायाधीशमाथि छानबिन थालिएको छ । काज सरुवा गरिएका न्यायाधीशमा चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेललाई उच्च अदालत सुर्खेतको जुम्ला इनलास र पोखरेलालाई उच्च अदालत जनकपुरको राजविराज इजलास सरुवा गरिएको छ । उनीहरुलार्य आइतबार नै काज सरुवा गर्न निर्णयसहितको पत्र सर्वोच्च अदालतबाट प्राप्त भएको न्यायपरिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए । उनले सरुवाको बोधार्थ न्याय परिषद्मा प्राप्त भएको पनि बताए ।

भ्रष्टचारको मुद्धा हेर्ने विशेष अदालतका न्यायधीश निष्पक्ष हनुपर्नेमा बिचौलियासँग सम्पर्कमा रहने र भ्रष्टचारका ठुला मुद्धामा धमाधम धरौटीमा छुट्ने क्रम बढ्न थालेपछि प्रधानन्याययधीश जबरालेकाज सरुवा गरेको स्रोतले बतायो । मंगलबारको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०७:५६ मा प्रकाशित

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...