back
CTIZAN AD

अन्नबाली सखाप, जनजीवन प्रभावित 

वि.सं.२०७५ फागुन १६ बिहीवार

645 

shares
१६ फागुन, सुदुरपश्चिम । सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा बुधबार हिमपात भएको छ । सुदुरपश्चिम प्रदेशका बझाङ, दार्चुला, बाजुरा, अछाम, बैतडी, डोटी र डडेलधुरामा हिमपात भएको हो । यी जिल्लाका विभिन्न बस्तीमा यसपाली पटक पटक हिमपात भइरहेकने स्थानीयले बताएका छन् । सुदुरपश्चिका बस्तीहरुमा लगातार यति धेरैपटक हिमपात भएको दुई दशकयताकै पहिलोपटक र्भको स्थानीयको भनाइ छ । मंसीर २६ बाछ सुरु भएको हिमपात पटकपटक गरी अहिलेसम्म जारी छ ।

पानी अभावमा खेतमा लगाइएको हिउँदेबाली गहुँ, जौ, मसुरो, उवालगायतका बाली नटुसाएर किसान चिन्तित भइरहेका बेला पहिलोपटक मंसिरको अन्तिममा हिमपात भएको थियो । एकपछि अर्को लगातार हिमपातको असर बालीनालीमा परेपछि भने किसानको खुसी बेक्कार बन्न पुगेको छ । अहिले सम्मको हिमपातले अन्नबाली नष्ट हुँदा हामी किसानलाई ठुलो नोक्सान भएको छ । बिहीबारको नागरिक दैनिकमा दिलबहादुर छत्याल र जगत खड्काले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १६ बिहीवार ०७:५९ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...