back
CTIZAN AD

नेपालमा उत्पादित औषधि आयातमा रोक लागाइने

वि.सं.२०७५ फागुन १९ आइतवार

729 

shares

१९ फागुन, चितवन । सरकारले नेपालमा उत्पादित औषधीको आयातमा प्रतिबन्ध लगाउने भएको छ । मुलुकमा उत्पादन हुन नसक्ने औषधी आवश्यकताअनुसार मात्रै बाहिरबाट आपुर्ती गरिनेछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपाल आफैँले आवश्यकता पुर्ति गर्न सक्ने औषधीको आयातमा बन्देज लगाउने जानकारी दिए ।

बाहिरबाट आएकाभन्दा राम्रो गुणस्तरको औषधी हामी दिन्छौ भन्ने प्रत्याभुती दिनुपर्छ अन्यथा आयातमा प्रतिबन्ध लगाउन सकिँदैन, चितवनमा जारी नेपाल फर्मा एक्स्योमा  मन्त्री यादवले भने ।
नेपाल विस्तारै औषधीमा आत्मनिर्भर बन्दै जाने उनले बताए । आत्मनिर्भरका लागि सरकारले तीनवटा महत्वपुर्ण नीति लिएको यादवको भनाइ छ । आइतबारको नयाँ पत्रिका दैनिक बाट ।

वि.सं.२०७५ फागुन १९ आइतवार ०८:३० मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...