back
CTIZAN AD

पश्चिमाञ्चल होटल संघमा पुनः तुलाचन

वि.सं.२०७५ फागुन २२ बुधवार

729 

shares


२२ फागुन । पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न १९ औं अधिवेशनले फेयरमाउण्ट होटलका संचालक तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

यसैगरी नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा होटल साकुराका लक्ष्मण सुबेदी, द्वितीय उपाध्यक्षमा मम्स गार्डेन रिसोर्टका दीपक श्रेष्ठ, महासचिवमा होटल ट्रोपिकानाका गणेशराज पहारी र सचिवमा होटल ग्ल्यासेयिरका राजेन्द्र ढकाल, कोषाध्यक्षमा ल्याण्डमार्क होटलकी पार्वती पाण्डे, सहकोषाध्यक्षमा माउण्ट कैलाश रिसोर्टका नरेश बहादुर भट्टराई निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा फिस्टेल लजका अनिल श्रेष्ठ, ट्रेकर्स इनका महादेव भण्डारी, बाराही हस्पिटालिटी ग्रुपका बैभव पौडेल, सांग्रिला भिलेज रिसोर्टका अर्जुन मैनाली र पोखरा ग्राण्डका मनु नेपाली रहेका छन् । क्रिस्टल प्यालेसका नेत्र पौडेल, अतिथि रिसोर्टका भरत शर्मा, योकोहामाका दोर्जे तामाङ र होटल लेगेसीका राजु थकाली मनोनित सदस्य रहेका छन् ।

वि.सं.२०७५ फागुन २२ बुधवार ०८:५६ मा प्रकाशित

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...