back
CTIZAN AD

पाँचवर्षभित्र ९८ खर्ब लगानी प्रस्ताव, विज्ञ भन्छन्–‘परम्परागत शैली’

वि.सं.२०७५ फागुन २३ बिहीवार

534 

shares

२३ फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगले पाँचवर्ष भित्र ९८ खर्ब रुपैयाँ लगानीको प्रस्तावसहित समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजउन्मुख अर्थतन्त्रको पन्ध्रौं योजनाको आधारपत्रको मस्यौदा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको आधारपत्र मस्यौदा परम्परागत शैलीकै भएको टिप्पणी विज्ञहरुले गरेका छन् ।
अर्थविद् डा. पोषराज पाण्डेले आधारपत्रमा बजेटरी सिस्टम र स्रोतबारे उल्लेख नगरिएको भन्दै निजी क्षेत्रलाई उपेक्षा गरिएको जस्तो देखिएको बताए । साीमान्त पुँजी उत्पादन अनुपात लागत गणनाबाट मात्रै लागत अनुमान गर्नु उपर्युक्त हुँदैन भन्दै उनले यो विधि परम्परागत भएको पनि दाबी गरे ।
त्यस्तै पूर्वमन्त्री समेत रहेका नेकपाका नेता टोप बहादुर रायमाझीले सबै कुरा परिवर्तन हुँदा समेत राष्ट्रिय योजना आयोगले बनाउने योजना परिवर्तन नभएको बताएका थिए ।
विहिबारको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २३ बिहीवार ०८:११ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...