back
CTIZAN AD

जीपी कोइराला फाउन्डेसन अमेरीकाका पदाधिकारीहरु चुनावी प्रचारमा सहभागी

वि.सं.२०७५ फागुन २३ बिहीवार

633 

shares

अमेरीका । न्युर्योक सहरको क्वीन्स राज्यकी सभापती मेलीन्दा काज डेमोक्रेटीक पार्टीको तर्फवाट डिस्ट्रीक्ट एटोर्नीकी उम्मेद्दवार बनेकोमा जिपी कोईराला फाउन्डेसन अमेरीकाले उनको उम्मेदवारीलाई समर्थन जनाएको छ ।

यही जुन २५ मा हुने चुनावमा उम्मेदावारसंग चुनावी अभियानमा जिपी कोईराला फाउन्डेसन अमेरीकाको तर्फवाट सभापती सोमनाथ घिमिरे लगायत मानार्थ सदस्य शान्ता रीसाल, मोहमद रशीत, सदस्यहरु प्रेम पौडेल, श्याम कार्की चुनावी अभियानमा सहभागी भएका थिए ।

जिपी कोईराला फाउन्डेसन अमेरीकाका सभापती सोमनाथ घिमिरेले क्वीन्सबासि नेपालीहरुलाई उम्मेदवार मेलिन्दा काट्ज लाई जिताउन अपिल गरेका छन् ।

वि.सं.२०७५ फागुन २३ बिहीवार १०:२४ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...