back
CTIZAN AD

नेपाल कुवेत र मलेसियासँग भिड्दै

वि.सं.२०७५ फागुन २४ शुक्रवार

654 

shares

२४ फागुन, काठमाडौँ । आगामी चैत्र ७ र १२ गते नेपाली राष्ट्रिय पुरुष टोलीले क्रमशः कुवेत र मलेसियासँग भिड्ने भएको छ ।

नवनियुक्त प्रशिक्षक जेहान कालिनको प्रशिक्षणमा नेपालको नेपाली टोलीले कुवेतसँग कुवेतमा खेलेको पाँच दिनपछि मलेसियासँग मलेसियामा नै मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।

रुपमा कुवेत र मलेसियासँग हुने खेललाई केन्द्रीत गरी राष्ट्रिय टोलिको प्रशिक्षकमा कालिन नियुक्त भएका थिए ।
नेपालले कुवेतसँग ४ पटक प्रतिस्पर्धा गरिसकेको छ । अहिलेसम्म भएको प्रतिस्पर्धामा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । सुरुमै कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको नेपाललाई निकै मेहनत गर्नु पर्ने भएको छ ।

नेपाली टिमले मलेसियासँग भने अहिलेसम्म ६ पटक मैत्रीपूर्ण खेल खेलेको छ । ६ खेल खेल्दा एकपटक मात्र नेपाल बिजेता बनेको छ । नयाँ प्रशिक्षक र कडा प्रतिस्पर्धी भएका कारण यी दुवै प्रतिस्पर्धालाई चासोको रुपमा हेरिएको छ ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०८:४६ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...