२४ फागुन, काठमाडौ । सहयोगी विकास बैंकले शनिबार साधारण सभा गर्ने भएको छ । होटल मानिक इन्टरनेशनल जनकपुरमा हुने साधारण सभामा १७ प्रतिशत नगद लाभांसको प्रस्ताव गरीने बैंकले जनाएको छ । कम्पनीले दिने उक्त लाभांस फागुन १२ सम्मका शेयर धनिले पाउने छन । बैंकले १३ फागुन देखि २५ सम्म बुक क्लोज गरीरहेको छ ।
वि.सं.२०७५ फागुन २४ शुक्रवार १२:१० मा प्रकाशित






























