२५ फागुन, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालय वा अन्तर्गत पदस्थापना गरिएका ४३६ जना शाखा अधिकृतहरुको विवरण सार्वजनिक गरेको छ ।
कर्मचारी संयोजन ऐन, २०७५ बम्मोजिम संघमा संंमायोजन भएका तपशिल बम्मोजिम नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्राकिंत तृतिय श्रेणीका शाखा अधिकृतहरुलाई यस मन्त्रालयको फागनु २३ गतको निर्णय अनुसार निजामति सेवा ऐन, २०४९ को दफा १५ (१) बम्मोजिम गहृ मन्त्रालय वा अन्तरगत पदस्थापन गरिएको बताइएको छ ।
वि.सं.२०७५ फागुन २५ शनिवार १९:०८ मा प्रकाशित






























